गाउँपालिकाका इञ्‍जिनियर घुससहित पक्राउ

राजविराज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनियर विकास श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्णा खोलाको झोलुंगे पुल निर्माण कार्यको पहिलो किस्तावापतको पेश्की फर्छ्यौटका लागि मूल्यांकन गर्न इञ्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले … Continue reading गाउँपालिकाका इञ्‍जिनियर घुससहित पक्राउ